एनआईसीका ग्राहकलाई नोबेल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 02:13:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई नोबेल हस्पिटलमा छुट हुने भएको छ । बैंर हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहक तथा ग्राहकका परिवारलाई नोबेल हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट हुने भएको हो । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठी र अस्पतालको तर्फबाट निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरे । 

बैंकले हाल २८३ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved