एनसिसिको नयाँ शाखा दैलेखमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 04:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले दैलेख जिल्लाको महावु गाउपालिका, वडा नं. ०४ महावुमा नयाँ शाखा बिस्तार गरेर संचालनमा ल्याएको हो ।

एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा महावु र आसपासका क्षेत्रमा प्रवाह गर्ने उद्देश्यको साथ शाखा खोलिएको बैंकले जनाएको छ । बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved