सुर्या लाईफको बीमा सेवा ओम डेभलपमेन्ट बैंकबाट

विजय पराजुली

विजय पराजुली

May 23, 2019 | 08:46:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट Om Development Bank Limited ले सूर्या लाईफ Surya Life Insurance Company Limited को बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै बैंकले ग्राहक तथा कर्मचारीरुले सूर्या लाईफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवा बैंकका देशभर रहको सम्पुर्ण शाखा कार्यलयबाट सहज रुपमा प्राप्त गर्नेछन् । सम्झौता सँगै ओम डेभलपमेन्ट बैंकको ग्राहकलाई बैकिङ तथा बीमा सेवा एकद्धार प्रणालीबाट प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।  प्रदान गर्ने लक्ष्य लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved