Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 24, 2019 | 12:41:31 PM



shivam cement

प्रभु बैंकले कपिलवस्तुमा आफ्नो नयाँ शाखा कार्यलय विस्तार गरेको छ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं। ५ स्थित चन्द्रौटामा बैंकले शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन शिवराज नगरपालिकाको मेयर नेत्रराज अधिकारीले गरेका छन् । 

यस शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7