बिजपाटी सम्बाददाता     May 27, 2019 | 06:45:20 AM


ruslan

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited बाट सानिमा जेनरल इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार बैंकको शाखाबाटै सानिमा जेनरल इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे । 

यस बैंकले हाल ९७ वटा शाखा २८ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7