प्रभु बैंकको शाखा कञ्चनपुरको झलारीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 01:48:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले कञ्चलनपरको शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा शाखा सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले उक्त शाखाको उद्घाटन गरे । 

यो शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved