बिजपाटी सम्बाददाता     May 27, 2019 | 03:48:20 PM



प्रभु बैंक Prabhu Bank Limited ले कञ्चलनपरको शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा शाखा सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले उक्त शाखाको उद्घाटन गरे । 

यो शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7