Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 29, 2019 | 11:49:11 AM



shivam cement

लक्ष्मी बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार लक्ष्मी बैंकका १०६ वटै शाखाहरुबाट महालक्ष्मी लाईफको बीमा सुविधा प्राप्त हुने भएको हो ।

महालक्ष्मी लाईफले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना मार्फत सेवा दिँदै आएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7