एनआईसीका ग्राहकलाई किष्ट हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकलाई किष्ट हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सबै ग्राहकलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्राप्त हुने भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र हस्पिटलको तर्फबाट नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरे । 

बैंकले हाल २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत् सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved