सिटिजन्स बैंकबाट प्राइम लाइफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 11:12:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकबाट प्राइम लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्यारेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले बैंकको शाखाबाटै प्राइम लाइफको जीवन बीमा गर्न, प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सेवाहरु प्राप्त गर्न सक्ने भएका हुन् । 

बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved