बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 02, 2019 | 11:12:47 AM



सिटिजन्स बैंकबाट प्राइम लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्यारेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकहरुले बैंकको शाखाबाटै प्राइम लाइफको जीवन बीमा गर्न, प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सेवाहरु प्राप्त गर्न सक्ने भएका हुन् । 

बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7