बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 04, 2019 | 02:41:11 PM



सानिमा लाइफ इन्स्योरेन्सको बीमा सुविधा सिद्धार्थ बैंक बाट प्राप्त हुुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका सुविधा प्राप्त हुने भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7