सनराइज बैंकको शाखा मुलपानिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 11:05:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले आफ्नो शाखा काठमाडौँको मुलपानिमा विस्तार गरेको छ । बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

यो समेत गरी बैंकले १०७ शाखा, ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved