सिभिल बैंकको शाखा ढल्केबरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 03:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले धनुषा जिल्लामा शाखा बिस्तार गरेको छ । बैंकले धनुषा जिल्लाको ढल्केबरमा ७६ औँ शाखा संचालनमा ल्याएको हो ।

सिभिल बैंकले यस ढल्केबर शाखासहित देशभरका ७६ वटा शाखाहरुबाट ग्राहकलाइ बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved