भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा एनसीसी बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट निकाल्न सकिने भएको छ । एनसीसी बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता भएप्छि स्वदेश तथा विदेशबाट भाटभटेनीमार्फंत पठाएको पैसा एनसीसीका शाखाबाट भुक्तानी लिन सकिने भएको हो । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र भाटभटेनी मनी ट्रान्सफर  तर्फबाट प्रबन्धक निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् । एनसीसी बैंकले १२० वटा शाखा र ८१ वटा एटीएममार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved