बिजपाटी सम्बाददाता     Jun 11, 2019 | 02:51:31 PM


tansen

सिभिल बैंक Civil Bank Limited ले सिरहाको लाहान नगरपालिका लाहान र शिवसताक्षी नगरपालिका दुधेमा शाखा सञ्चालनमा ल्याएको छ । लाहान शाखाको उद्घाटन नगरपालिकाका मेयर मुनी साह सुडी र  दुधे शाखाको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले गरे । 

यी दुई शाखा सञ्चालनमा आएसँगै सिभिल बैंककोे शाखा संख्या ७९ पुगेकोे छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7