रुपामा सनराइज बैंकको वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 11:01:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले पोखराको रुपा गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रुपा गाउँपालिका, स्कुल अफ बिजनेस र पोखरा विश्वविद्यालयको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता,  सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं बैंकले ज्येष्ठ २६ गते गाउँपालिकाको वडा नं. २ थुम्कीको ३ सय घरमा साक्षरता कार्यक्रम प्रदान गरेको छ । सबै नेपालीको बैंक खाता खोल्ने अभिप्रायले बैंकको सनराइज समृद्धि बचत खाता बैशाख १ गतेबाट शुभारम्भ भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved