Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 13, 2019 | 12:45:21 PM



shivam cement

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको गोदावरी नगरपालिका १ मा शाखा बिस्तार गरेको हो ।

बिहिबारदेखि सन्चालनमा आएको अत्तरिया शाखाले कारोबार सुरु गरेको  छ । यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले शाखाबाट बैंकिंङ सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7