प्रभु बैंकको शाखा अत्तरियामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 12:45:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कैलाली जिल्लाको गोदावरी नगरपालिका १ मा शाखा बिस्तार गरेको हो ।

बिहिबारदेखि सन्चालनमा आएको अत्तरिया शाखाले कारोबार सुरु गरेको  छ । यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले शाखाबाट बैंकिंङ सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved