बिजपाटी सम्बाददाता     Jun 13, 2019 | 05:19:47 PM



महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८मा शाखा बिस्तार गरेको हो ।

 बैंकले बिहिबार कावासोतीमा समुद्घाटन गरेको शाखाबाट बैंकका ग्राहकहरुले सम्पुर्ण बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले देशभरका  ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7