कावासोतीमा महालक्ष्मी विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 03:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८मा शाखा बिस्तार गरेको हो ।

 बैंकले बिहिबार कावासोतीमा समुद्घाटन गरेको शाखाबाट बैंकका ग्राहकहरुले सम्पुर्ण बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले देशभरका  ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved