काठमाडौलाई हरियाली बनाउन महानगर र नबिल बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 04:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक @N र काठमाडौं महानगरपालिकाबीच न्यूरोड गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट पूmलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएकँे छ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानी प्रयोग गरी बर्षै भरी हरियालीयुक्त बनाईने लक्ष्य छ । सम्भौता समारोहमा काठमाडौं महानगरपालिका नगर प्रमुख बिध्या सुन्दर शाक्य र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह पनि उपस्थित थिए ।

बैंकले हाल ७९ वटा शाखा संजाल, १३३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved