२ स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 04:55:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले एकसाथ २ वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले तनहुको व्यास नगरपालिका गजौडे र उदयपुरको त्रियुगा नगरपालिका जलजलेमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

योसँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३५ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved