बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 17, 2019 | 03:08:08 PM



एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका १० स्थित जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीले उद्घाटन गरे । 

बैंकले हाल २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7