आइएमई पेको साझेदार बैंकमा मुक्तिनाथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 05:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited बिच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा आइएमई पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छनु । सम्झौता सँगै मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ साझेदार संस्था बैंक बन्ने भएको छ । 

उक्त सम्झौता सँगै मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved