एनआइसी एशियाका ३ शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:25:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ३ वटा शाखा रहित बैंकिङ सेवा सन्चालनमा ल्याएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ को सीतापुर, झापाको मेचीनगर नगरपालिका १ को गाडागल्ली र मेचीडाँगीमा शाखा रहित बैंकिङ सेवा थप गरेको हो ।

बैंकले हाल २८४ शाखा, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved