बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 20, 2019 | 09:25:04 AM



एनआईसी एशिया बैंकले ३ वटा शाखा रहित बैंकिङ सेवा सन्चालनमा ल्याएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ को सीतापुर, झापाको मेचीनगर नगरपालिका १ को गाडागल्ली र मेचीडाँगीमा शाखा रहित बैंकिङ सेवा थप गरेको हो ।

बैंकले हाल २८४ शाखा, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7