प्रभुको शाखा धादिङको आरुघाटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:52:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन गरे । 

बंैकले  हालसम्म १८६ शाखा, १४६ एटिएम, र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved