एनआईसी एशिया बैंकका ग्राहकले दराजमार्फत मोवाइल किन्दा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 07:27:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकको ग्राहकले दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाउने भएका छन् । असार ९ गतेदेखि सुरु भएको मेलामा बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी फोन किन्दा ग्राहकले  २५प्रतिशत छुट वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

मेला असार १५ गतेसम्म चल्नेछ ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved