बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 26, 2019 | 02:07:23 PM



सिभिल बैंकले दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उक्त शाखाको उद्घाटन गरे । 

योसँगै बैंककोे शाखा संख्या ८३ पुगेकोे छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7