सिभिल बैंकले दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उक्त शाखाको उद्घाटन गरे । योसँगै बैंककोे शाखा संख्या ८३ पुगेकोे छ ।