सिटिजन्स बैंकको थहिटि शाखा शिवजी भवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 01:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले थहिटि शाखा शिवजी भवनमा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ । बैंकले सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाइबाट सेवा प्रवाह गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved