एनआईसी एशियाले फेसबुकबाटै गुनासो सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 02:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले “एनआईसी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ । बैंकले यो सेवा मार्फत एनआईसी एशिया सपोर्ट फेसबुक पेजबाट ग्राहकको गुनासोलाई सम्बोधन गर्ने जनाएको छ ।  

यो सेवा मार्फत ग्राहकले बैंकको वेबसाइट लगइन गरी लाईभ च्याटमार्फत् फिडब्याक राख्न एवं बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउनुका साथै गुनासो सम्बोधनको बारेमा पनि जानकारि पाउन सक्छन् । 

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकले जनाएको छ ।

बैंकले हाल २८५ शाखा कार्यालय, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved