सांग्रिला बैैंकको शाखा हुम्लामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 05:16:40 PM मा प्रकाशित

laxmi  sunrise bank

साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकले गाउँपालिकाको कालिचोकमा शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ ।

बैंकले हाल ८६ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved