सनराइज बैंकको शाखा रुपन्देहीको मणिग्राममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 04:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले रुपन्देहीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । बैंकले मंगलबारबाट रुपन्देहीको मणिग्राममा शाखा संचालनमा ल्याएको हो । 

बैंकले हाल १११ वटा शाखा, ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२५ वटा ए.टि.एम बाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved