हावाहुरी पीडितलाई एनआईसी एशियाको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 05:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितका लागि आर्थिक सहयोग गरेको छ । बैंकले जेठ २३ गतेको हावाहुरी पीडितका लागि धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा दुई लाख रुपैयाँ सहयोग गरेको हो । 

उक्त सहयोगको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरे । 

बैंकले हाल २८५ शाख, २९५ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved