नबिल बैंकका ग्राहकलाई बिराटनगर अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 09:26:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited का ग्राहकले बिराटनगर अस्पतालमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका डेबिट, प्रिपेड, क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीले अस्पतालमा बिशेष छुट पाउने भएका हुन् ।

बैंकले हाल ७९ वटा शाखा, १३३ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved