बिजपाटी सम्बाददाता     Jul 03, 2019 | 09:26:04 AM


tansen

नबिल बैंक Nabil Bank Limited का ग्राहकले बिराटनगर अस्पतालमा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका डेबिट, प्रिपेड, क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीले अस्पतालमा बिशेष छुट पाउने भएका हुन् ।

बैंकले हाल ७९ वटा शाखा, १३३ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका