लायन्सका सदस्यलाई नबिल बैंकबाट सहजै क्रेडिट कार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 10:04:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक तथा लायन्स क्लबबिच लायन्सका सदस्यहरुलाई नबिल भिषा /क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् साथै हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । ।

सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबंधक बिनय कुमार रेग्मी र लायन्सका तर्फबाट चेयरपर्सन डी.आर. खनालले हस्ताक्षर गरेका छन् । लायन्स क्लबको करिब ३२००० सदस्य रहेको जनाइएको छ ।

बैंकले हाल ७९ शाखा, १३३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved