बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 04, 2019 | 04:20:07 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कास्कीको लेखनाथ, किंमबेसीस्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माणका लागि १ लाख सहयोग गरेको छ । बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले सहयोग हस्तान्तरण गरे ।  

बैंकले हाल ९१ वटा शाखा तथा ४४ वटा एटिएमा मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7