गोरक्षनाथ सिद्धाश्रमको भवन बनाउन कामना सेवाको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कास्कीको लेखनाथ, किंमबेसीस्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माणका लागि १ लाख सहयोग गरेको छ । बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले सहयोग हस्तान्तरण गरे ।  

बैंकले हाल ९१ वटा शाखा तथा ४४ वटा एटिएमा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved