सताब्दी पुरुषले उद्घाटन गरे सिभिलको दौबहाल शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 04:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले नेपालमै पहिलोपटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले उक्त शाखाको उद्घाटन गरे । 

उद्घाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्ग, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि सहभागी थिए । बैंकको शाखा संख्या ८९ पुगेकोे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved