बिजपाटी सम्बाददाता     Jul 04, 2019 | 04:28:16 PM


sunrisebank ruslan

सिभिल बैंक Civil Bank Limited ले नेपालमै पहिलोपटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले उक्त शाखाको उद्घाटन गरे । 

उद्घाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्ग, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि सहभागी थिए । बैंकको शाखा संख्या ८९ पुगेकोे छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7