बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 05, 2019 | 06:30:21 AM



प्रभु बैंक Prabhu Bank Limited को एटिएम कार्ड आज असार २० गते एक दिने नचल्ने भएको छ । बैंकले कार्ड सिस्टम अपग्रेड गर्न लागेकोले शुक्रबार १ दिन कार्ड नचल्ने जानकारी दिएको हो । आज बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र ट्राभल कार्ड समेत नचल्ने बैंकले प्रष्ट पारेको छ ।

बैंकले सेवा सुचारु भए पश्चात केहि समस्या आएमा ९८६१५८५२८७ वा ०१४७८६०५८ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7