ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर सझौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 10:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक र जनता बैंक बीच मर्जर सम्बन्धि सम्झौता भएको छ । दुई बैंकबीच शुक्रबार मर्जर सम्बन्धि सम्झौता भएको  हो । 

सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए)  रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ। सहमति अनुसार मर्ज पछि बन्ने बैंकको सीईओमा हालका जनताका बैंकका सीइओ परशुराम कुवर क्षेत्रीले निरन्तरता पाउने छन।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ। 

जनता बैंकका सीइओ क्षेत्रीले यस अघि बिजपाटीसंगको कुराकानीमा मौद्रिक नीति अगावै बैंकले मर्जर समझौता गर्न सक्ने बताएका थिए 


यो हेर्नुस : 

जनता बैंकको सीईओ भन्छन, मौद्रिक नीति पुर्व नै मर्जरको सम्झौता हुन सक्छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved