तनहुँको भानुमा सनराईजको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 01:39:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  ले तनहुँको भानु नगरपालिका १३ स्थित सम्जुरमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको भानु नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बानियाले उद्घाटन गरे । 

योसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ३७ पुगेको छ । हालसम्म बैंकले ११२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved