महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 08:41:12 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले धनुषाको एक विद्यालयलाई सरसफाई सामाग्री तथा पानी राख्ने ड्रम उपलब्ध गराएको छ । बैंकले शुक्रबार सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा रहेको राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालयलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निल प्रसाद वास्तोलाले उक्त सामाग्री हस्तान्तरण गरेकोमा बैंकलाई धन्यबाद दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved