बिजपाटी सम्बाददाता     Jul 07, 2019 | 12:23:23 PM


tansen

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले देशै भरी एकैसाथ ६ वटा शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा र गुल्मी जिल्लाको तम्घासमा शाखा कार्यलय बिस्तार गरेको हो ।


हाल बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका