बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 07, 2019 | 08:39:55 PM



सिटिजन्स बैंक Citizens Bank International Limited ले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्रारम्भिक सहमति अनुसार प्राप्तीपछि सहयोगी वकास बैंकमा सय कित्ता सेयर हुने सेयर धनीले ९० कित्ता पाउँनेछन् । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए) ले सिफारिस गरे बमोजिम निर्धारण हुनेछ । 

सम्झौतामा सिटिन्स बैंकका तर्फबाट मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकस बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7