सिभिल बैंक Civil Bank Limited ले सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले उक्त शाखाको उद्घाटन गरे ।
योसँगै बैंकको शाखा संख्या ९० पुगेकोे छ ।