१० बिद्यालयमा एभरेष्ट बैंकको वित्तिय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 04:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले धरान र सुनसरीका १० वटा बिद्यालयमा वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फिनलेट नेपालसँग सहकार्य गरेर उक्त कार्यक्रम संचालन गरेको हो । 

वित्तिय साक्षरता कार्यक्रमका लागी फिनलेट नेपालले स्कुल बुक नामक ५ महिना लामो वित्तिय साक्षरता कार्यक्रम डिजाइन गरेको छ जसले बालबालिका र अभिभावकलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मद्दत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तिय योजना र लगानीका सिद्धान्तहरु सिकाउछ । बैंकले हाल  ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved