सांग्रिलाका ग्राहकलाई दुई हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 02:01:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजमा उपचार गराउँदा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, तथा बैंकका ग्राहकहरुलाई उपचार गराउँदा साउन १ गतेबाट लाग हुने गरि १० प्रतिशत सम्मको छुट हुने भएको हो ।

सम्झौतापत्रमा बैंकका क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्घ एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डाÞ सुरेश कुमार कानोडियाले हस्ताक्षर गरे ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved