पर्वतको डिमुवामा कामना सेवाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 04:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले उद्घाटन गरे । शाखा उद्घाटनमा गाउँपालिकाकी उपाध्यक्ष सेती महत र वडाध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोला पनि सहभागी थिए । 

बै.कले हाल ९२ वटा शाखा तथा ४४ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved