Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 11, 2019 | 01:04:51 PM



shivam cement

राष्ट्रिय वाणिज्य बैंकले बर्दियामा शाखा बिस्तार गरेको छ । बैंकले बर्दियाको बांसगढीमा शाखा संचालनमा ल्याएको हो । 

हाल बैंकले सातै प्रदेश तथा ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाइ मार्फत सेवा प्रदान गरिरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7