राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाको बांसगढीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 01:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले बर्दियामा शाखा बिस्तार गरेको छ । बैंकले बर्दियाको बांसगढीमा शाखा संचालनमा ल्याएको हो । 

हाल बैंकले सातै प्रदेश तथा ७७ वटै जिल्लामा गरी २२१ वटा शाखा, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाइ मार्फत सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved