घरेलु तथा साना उद्योगलाई वाणिज्य बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 02:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकले राष्ट्रिय वाणिज्य बैंकले घरेलु तथा साना उद्योग महासंघको सिफरिसमा सहुलियतपूर्ण कजौ उपलब्ध गराउने भएको छ । बैंक र महासंघबीच सम्झौता भएपछि महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघको सिफारिसमा बैंकले सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले हस्ताक्षर गरेका छन् । बैंकका २२१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताईएको छ । 

महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved