Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 09:47:15 AM



shivam cement

सिभिल बैंक Civil Bank Limited ले दाङको लमहीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए ।

बैंकले हाल ९२ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7