सिभिल बैंकको शाखा लमहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 09:47:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले दाङको लमहीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको छ । शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरेका थिए ।

बैंकले हाल ९२ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved