मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 10:34:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले चिरायु नेशनल हस्पिटल बसुन्धारामा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौतामा हस्पिटलको तर्फबाट निर्देशक चण्डेश्वर वैद्य र बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन्।

 बैंकले हाल ११९ वटा शाखा तथा २५ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved