Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 10:34:33 AM



shivam cement

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकले चिरायु नेशनल हस्पिटल बसुन्धारामा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सम्झौतामा हस्पिटलको तर्फबाट निर्देशक चण्डेश्वर वैद्य र बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन्।

 बैंकले हाल ११९ वटा शाखा तथा २५ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7