कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले भक्तपुरमा शाखा बिस्तार गरेको छ । बैंकले भक्तपुरको ठिमीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको हो ।
बैंकले हाल ९३ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।