Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 12, 2019 | 02:57:33 PM



shivam cement

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले भक्तपुरमा शाखा बिस्तार गरेको छ । बैंकले भक्तपुरको ठिमीमा शाखा बिस्तार गरी संचालनमा ल्याएको हो ।

बैंकले हाल ९३ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7