बिजपाटी सम्बाददाता     Jul 14, 2019 | 09:25:33 AM


tansen

नबिल बैंक Nabil Bank Limited ले २५ वर्ष भन्दा बढी समय निरन्तर बैंकमा सेवा प्रदान गरिरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुलाई सम्मानित गरेको हो । 

सम्मानित कर्मचारीहरुलाई बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले एक भव्य समारोहकाबीच कदर स्वरुप स्मारिका प्रदान गरेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका